३१ असार २०७६, मंगलवार

सिर्जनानगरमा बालबालिकासँग

रामेछाप मन्थली १ सानीमदौ सिर्जनानगरमा बालबालिकालाई स्विटर र झोला वितरण कार्यक्रममा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, युरोपबाट आउनुभएकी सामाजिक अभियन्ता मधु कार्की, मार्क कार्की ल्यापिसलगायत र स्थानीय जनसमुदाय । बाबा महेन्द्रविक्रम कार्कीको स्मृतिमा मधु कार्कीले रामेछाप सिर्जनानगरमा बालबालिकालाई यी सामान वितरण गर्नुभएको हो । (no edited, raw video).

Subedi Ashok ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಸೋಮವಾರ, ಜನವರಿ 7, 2019

प्रतिकृया दिनुहोस